काठमाडौँ जिल्ला अदालतमा आगो नलगाइएको भए अहिले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ भइसकेको हुन्थ्यो। फैसलाका क्रममा रहेको यो मुद्दा १० जेठ २०८० मा दर्ता भएको थियो। पूर्वविशिष्ट व्यक्तिहरू जोडिएको यस प्रकरणमा करिब साढे दुई वर्षदेखि ११ जना पुर्पक्षका लागि थुनामा छन्। उनीहरूले मुद्दा छिटो टुंग्याउन अदालतमा निवेदनसमेत पेस गरिसकेका छन्। भुटानी शरणार्थी प्रकरणमा मात्र […]