अमेरिकाको वासिङ्टन डी.सी.मा भएको गोली प्रहारबाट घाइते भएका दुई जना नेशनल गार्डका सदस्यमध्ये एक जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युको पुष्टि गर्दै अर्का एक जना नेशनल गार्ड सैनिकको गम्भीर अवस्थामा उपचार भइरहेको बताएका हुन्। मृत्यु हुने नेशनल गार्ड सैनिक २० वर्षीया साराह बेक्सट्रम हुन । २४ वर्षीय एन्ड्रू वोल्फको उपचार भइरहेको छ […]