सार्वजनिक संस्थानमा ४१ प्रकारसम्म भत्ता: कार्यदलको रिपोर्टले देखायो असमानता

पूर्व उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय कार्यदलले सार्वजनिक संस्था तथा प्रतिष्ठानका कर्मचारीको सेवासुविधामा व्यापक असमानता पाइएको रिपोर्ट अर्थमन्त्री रामेश्वर खनाललाई पेश गरेको छ। कार्यदलका सदस्यमा रमेशप्रसाद सिवाकोटी र चण्डीप्रसाद घिमिरे रहेका थिए। रिपोर्ट अनुसार ६० वटा सार्वजनिक संस्था, बोर्ड, समिति तथा निकायले कर्मचारीलाई राज्यको नीति विपरीत ४१ प्रकारसम्म भत्ता उपलब्ध गराउने गरेको […]