ट्रम्पको हत्या प्रयासमा संलग्न राउथलाई आजीवन कारावासको सजाय

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको अभियोगमा दोषी ठहर भएका रायन वेस्ली राउथलाई अमेरिकी संघीय अदालतले आजीवन कारावासको फैसला सुनाएको छ। फ्लोरिडाको फोर्ट पियर्सस्थित संघीय अदालतकी न्यायाधीश आलिन क्याननले बुधबार ५९ वर्षीय राउथलाई उक्त सजायको घोषणा गरेकी हुन्। अदालतले राउथलाई हत्याको प्रयास, संघीय अधिकारीमाथि आक्रमण र अवैध हतियार राखेको लगायतका पाँचवटा गम्भीर […]