१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर यता नेपालमा भुइँचालो गयो। उता, बेलायतमा काम गरिरहेका एक युवा वैज्ञानिकलाई निद्रा परेन। यहीबीच छिमेकी भारतले नेपालमा आर्थिक नाकाबन्दी लगायो। यसपछि त उनलाई विदेश बस्नै मन लागेन। हुँदाखाँदाको जागिर छोडेर देश फर्किए। त्यतिबेला साथीहरूले चेतावनी दिएका थिए, ‘नेपाल फर्किएर के गर्छस्? कर्मचारीतन्त्र त्यही हो।’ तर, उनले साथीभाइको […]