रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड

काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल भएकी छन् । वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन भृकुटीमण्डपमा सम्पन्न कार्यक्रमबाट गायिका पोखरेलले अवार्ड हात पारेकी हुन्। उनले ‘माया […]