काठमाडौं- जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलन ४ महिना पूरा भएको छ । विश्वकै छोटोमध्ये उक्त आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले भने त्यसको मूल मर्मलाई करिब करिब तुहाइदिएको छ । जेन–जी पुस्ताका युवाहरूले भ्रष्टाचार, नेपो बेबिज, नेपो किड्स र नेतृत्व पुस्तान्तरण लगायत सुशासनलक्षित नारासहित आन्दोलन गरेका थिए । त्यही आन्दोलनको बलमा […]