मापसे गरेर सरकारी गाडी चलाउनेमाथि कारबाही

२५ पुस, काठमाडौं । मापद पदार्थ सेवन (मापसे) गर्दा समेत सरकारी गाडी चलाउने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांकअनुसार कूटनीतिक नियोगकादेखि सरकारी गाडीका चालकसम्मले मापसे गरेर चलाइएको पाइएको हो । चालु आर्थिक …