११६ कैदीबन्दी फर्कन बाँकी

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय छन्। यस कारागारबाट २५ भदौमा चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ६२७ जना फर्किएका छन्। सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ। कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ। सम्पर्कविहीन […]