काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध राष्ट्रिय युवा संघको काठमाडौंमा प्रदर्शन गरेको छ। लामिछानेलाई संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा शनिबार विरोध प्रदर्शन गरेको छ। संघले उक्त निर्णय कानुनी प्रक्रिया र विधिको शासनविपरीत भएको दाबी गर्दै तत्काल […]