झापा–२ का उम्मेदवारलाई गाउँ प्रवेशमा रोक

झापा–२ नम्बर क्षेत्रका उम्मेदवारलाई बिर्तामोड बसपार्कका स्थानीयबासिन्दाले गाउँ प्रवेशमा रोक लगाएका छन् ।