काठमाडौं। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सरकारले सहिद घोषणा गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्यसचिव एकनारायण अर्यालले मृतकलाई सहिद घोषणा गर्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निर्णय भएको जानकारी दिए। यसैगरी घाइतेहरूको निःशुल्क उपचार भइरहेको पनि उनले जानकारी गराए। जेन-जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। अहिले विभिन्न […]