काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको दुई लाख १६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार […]