काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।
काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा आफना् घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन्। […]
Buenos Aires. One of the largest dinosaurs that ever lived on Earth is the Titanosaur. A new scientific study has shown that it used to lay eggs and reproduce even in the cold regions towards the Earth's South Pole.Scientists have found fragments of 255 fossilized eggshells of Titanosaurs in the Chorrillo Formation area of southern Argentina. This discovery questions the old notion that these giant dinosaurs only reproduced in warm, near-equatorial regions.Titanosaurs are a group of giant sauropod dinosaurs with long necks, plant-eating habits, and relatively small brains. According to scientists, they likely moved in large herds and even migrated...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो । मन्त्रालयले गत भदौ १० मा आएको विनासकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि […]
'जीवनभरको दुःख, मेहनत र परिवारको सहयोगमा व्यवसाय गरेकी थिएँ। थोरै भए पनि पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना गरेर आफू र स्थानीयको आयस्रोत होस् भन्ने उद्देश्य थियो। के यो गलत थियो?'