‘लकिङ पिरियड’ को डरलाग्दो खेलोफड्को: पीईभीसी र म्युचुअल फन्डलाई छिट्टै नाफा उठाउने छुट किन ?

नेपालको सेयर बजारमा एउटै कम्पनीको सेयरमा स्थानीय प्रभावितलाई तीन वर्ष, निजी इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) लाई एक वर्ष र म्युचुअल फन्डलाई ६ महिनामै लकिङ अवधि सकिने व्यवस्थाले लगानीकर्ताबीच असमान अवसर मात्र सिर्जना गरेको छैन, यसको दुरुपयोग भए दोस्रो बजारबाट छोटो अवधिमै नाफा उठाउने संरचनागत बाटोसमेत खुला राखेको प्रश्न उठेको छ। अझ गम्भीर प्रश्न बैंक, […]