रसुवामा आएको बाढीले ३ प्रहरी कार्यालय बगायो, ९ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ ।