टिआरसी विधेयक सहमतिबाटै पारित गर्छौं : कानुनमन्त्री गुरुङ

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रश्तुत हुने बताएका छन्।बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा  अब छिटै नै सहमतिमा पुग्ने आशा बढेको बताए।उनले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए। उनले यसमा सहमति जुटाउन समितिका सदस्यहरु र