ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने बताए। उनले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ। अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर […]

सम्बन्धित सामग्री

कार्यकर्तालाई माधव नेपालको ब्रिफिङ- ओली र प्रचण्ड इमानदार भए वाम एकता हुन्छ

माओवादीले समेत साथ छाडेर एमालेसँग सहमति गरेपछि नेकपा एकीकृत समाजवादीको सिंगो पङ्तिमा निराशा र अन्योल छ । त्यो चिर्न अध्यक्ष नेपालले केन्द्रीय कमिटी, जिल्ला अध्यक्ष र प्रदेश कमिटीका नेताहरूसँग जुम मिटिङ गरेका हुन्

पुँजी विकासका लागि वाम एकता आवश्यकः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको विकासका लागि वाम एकता अपरिहार्य रहेको बताएका छन्। काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए। उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै […]

प्रचण्ड र माधवसहितको वाम एकता हुँदैन : शंकर पोखरेल

काठमाडौँ– एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन । एमाले जिल्ला कमिटी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव पोखरेलले .माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको टिप्पणी गरेका हुन ।

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता नहुने महासचिव पोखरेलको दाबी

आइतबार भैरहवामा गरेको नेकपा एमालेको जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले एमालेविरूद्ध मोर्चाबन्दी गर्नेलाई ल्याएर वाम एकता हुन नसक्ने बताएका हुन्। उनले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने दाबी गरे।...

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन : महासचिव पोखरेल

भैरहवा- एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई उनले माओवादी केन्द्र र […]

‘तत्काल वाम एकता जटिल छ’

शक्तिबहादुर बस्नेत माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। माओवादी अध्यक्ष पुष्पकमल पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकट रहेको नेता बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको सदस्य बनेका हुन्। बस्नेतले माओवादीका तर्फबाट गृह, स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसेका छन्। २०४६ सालबाट राजनीतिमा सक्रिय बस्नेत माओवादीबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन्। बस्नेतसंग स्थानीय चुनाव, गठबन्धनको चुनावी तालमेललगायत विषयमा खबरहब सहकर्मी लक्ष्मण […]

देउवाले पाएको राहतमा प्रचण्ड नेपाललाई झड्का

नेकपा एमालेको प्रथम पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भुसाल र रघुजी पन्तले वाम एकता र चुनावी तालमेलको प्रस्तावलाई ठाडै लत्याएर वाम एकता सम्भव नभएको जवाफ दिनुभयो । अध्यक्ष ओलीले एमाले बाहेक अरु वामपन्थी नरहेको र उनीहरुसँग गठबन्धन हुन नसक्ने स्पष्ट भएपछि देउवाले राहत पाउँदा प्रचण्ड र माधव नेपालमा भने छटपटी बढेको छ । …

वाम एकता चुनावका लागि मात्र होइन– प्रचण्ड - Naya Patrika

माओवादी अध्यक्ष प्रचण्डले वाम एकतालाई चुनावी तालमेलको रुपमा मात्र नबुझन आग्रह गरेका छन् । उनले अहिलेको वाम एकता चुनावका लागि मात्र नभएर वामपन्थीहरुबीचको बृहत् ध्रुव्रीकरण गरी एउटै कम्युनिष्ट केन्द्र स्थापना...पूरा पढ्नुहोस् »