भायानेट पब्लिक कम्पनी हुने, आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालि नयाँ आर्थिक वर्ष सुरु भएसँगै पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ । पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको जनाएको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा […]

सम्बन्धित सामग्री

आउँदै छ नयाँ ई-कमर्श कम्पनी बिज बजार, आईपीओ पनि जारी गर्ने

नेपालको अनलाइन बजार फराकिलो बन्दै गएको छ । एकपछि अर्को गर्दै कम्पनी थपिदै गएका छन् भने प्रतिस्पर्धा पनि तीव्र छ ।  यही प्रतिस्पर्धाको बीचमा अर्को ई-कमर्श प्लेटफर्म आउँदै छ, बिज बजार । असोज १ गतेदेखि सुरु हुन लागेको बिज बजार पब्लिक कम्पनी हो, जसले निकट भविष्यमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने योजनासमेत बनाएको छ ।  १८ महिनाको तयारी पछि बिज बजार सुरु हुन लागेको कम्पनीका...