काठमाडौं : नेपालमा कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।यही अवधिमा कोरोना संक्रमित १ हजार ८९ जना थपिएका छन्। ७ हजार ९ सय ७१ जनामा कोरोना परिक्षण गरिएको थियो। त्यस्तै सोही समय अवधिमा १५ सय ३४ जना संक्रमणमुक्त भएका छन्।हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ छ। त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना विरुद्धको पहिलो डोज खोप ५५ लाख ३३ हजार ७ सय ९४ ज