आइफोनमा यूएसबी टाइप सी पोर्ट राख्नुको अर्थ के हुन्छ ?

विश्वमा पहिलोपटक सन् २०१५ मा यूएसबी सी चार्जिङ पोर्ट भएको डिभाइस बजारमा आएको थियो । अहिले एन्ड्रोइड फोनदेखि ल्यापटप, वायरलेस इयरबड, मिररलेस क्यामेरा, गेमिङ कन्सोल, पर्सनल कम्प्युटर मनिटर देखि इलेक्टि्रक स्कुटरसम्म यत्रतत्र टाइप सी चार्जिङ पोर्ट फैलिएको छ । तथापि आइफोनमा भने अहिलेसम्म यूएसबी सी पोर्ट थिएन । यद्यपि उसले केही वर्षदेखि नयाँ म्याकबुक तथा […]