महिला भलिबलमा नेपाल भारतसँग पराजित - NepaliPatra

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा […]

सम्बन्धित सामग्री

महिला क्रिकेट :नेपाल तान्जेनियासँग २७ रनले पराजित

चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो...

महिला भलिबलमा नेपाल हङकङसँग पनि पराजित

१९ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ । नवौं देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो । हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए । पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह चरणमा […]

महिला बास्केटबलमा नेपाल पराजित

ललितपुर : १९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भयो। समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो। नेपालका लागि गरिसा सिलवाल र  मीना गुरुङले समान २–२ अंक स्कोर गरे। एशियाली वरियतामा दोस्रोमा रहेको जापानसँग १५औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो।&

महिला भलिबलमा नेपाल काजाकस्तानसँग पराजित

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजाकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा काजाकस्ताले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा हार बेहोरेको नेपालले दोस्रो र तेस्रो सेटमा सहज जित हात पारेको थियो । तर खेलको चौथो र पाँचौँ …

साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेकाे छ । रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । […]

साबा महिला च्याम्पियनसिप : माल्दिभ्ससँग नेपाल पराजित

१० असोज,  काठमाडौं । माल्दिभ्समा आइतबारदेखि सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टाेलीसँग ५१-४७ ले पराजित भएको छ । मालेमा भएको उद्घाटन खेलमा पराजित भएपछि उपाधि जित्ने लक्ष्य रहेकाे नेपाललाई सुरुमै धक्का लागेकाे छ । राेमाञ्चक खेलमा चाैथाे तथा अन्तिम क्वाटरकाे अन्तिम मिनेसम्म नेपाल अघि रहेपनि माल्दिभ्सले खेलाडी थ्री प्वाईन्टर्सबाट अग्रता […]

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ […]

महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित

काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो ।  युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन […]

महिला च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित

काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ । पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो । हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो । भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि ब...