हेटौंडा इजलाशमा छैन दुई वर्ष नाघेका मुद्दा

हेटौंडा -चितवन र मकवानपुरको पुनरावेदकीय इजलाशका रूपमा रहेको उच्च अदालत पाटन हेटौंडा इजलाशमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नुका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालत पाटन हेटौंडा इजलाशले जनाएको छ ।सोमबार हेटौंडामा पत्रकारहरुसँगको अन्तरक्रिया तथा वार्षिक प्रगति सार्वजनिक गर्दै उच्च अदालत पाटन, […]