काठमाडौंको फोहोर विसर्जनमा आज पनि अवरोध

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने गरी बुधबार स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको सहमतिलाई ल्याण्डफिल साइटको संघर्ष समितिले अस्वीकार गरेको छ । सहमति अस्वीकार गर्दै संघर्ष समितिले फोहोर लिएर गएका गाडीहरुलाई फोहोर फाल्नबाट रोकेका छन् । आज बिहान फोहोर लिएर गएका गाडीहरु बीच बाटोमै रोकिएका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

फोहोर बोकेका गाडी आज पनि अवरोध

काठमाडौं :  बन्चरेडाँडामा  काठमाडौंको फोहोर  विसर्जन गर्न  स्थानीयले आज पनि रोक लगाएका छन्।  बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज  पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२५ जेठ, काठमाडौं । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए । ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ ।’ स्थानीयवासीसँग समन्वय नगरेको भन्दै […]