भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने

भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी गरिरहेको छ । पेमेन्ट सेवा उपलब्ध भएपछि भाइबरमै डिजिटल वालेट सिर्जना गर्न सकिने छ ।  भाइबरको प्रमुख कार्यकारी अधिकृतको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने बताएका हुन् ।  पेमेन्ट सेवाबाट बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा...