टीभीएसको इलेक्ट्रिक स्कुटर आइक्यूब नाडा सोमा सार्वजनिक

काठमाडौं– टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्यूब सार्वजनिक गर्ने भएको छ । ३ किलोवाटको बलियो बिएलडिसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आइक्यूबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनिले जनाएको छ । ४.४० किलोवाटको अधिकतम पावर र १४० एनएम अधिकतम टर्क भएकाले आइक्यूबले […]