घर जग्गा बेच्न नदिँदा आमाको घाटी थिचेर हत्या, २ जना पक्राउ

कास्की । आफ्नै आमाको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२ शीतलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरको कोठाभित्र घाँटी थिचेको डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा प्रहरीले शुक्रबार बिहान उनको शव फेला पारेको थियो […]