काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले जनकपुर बोल्टस्को दुई महत्त्वपूर्ण विकेट लिएका छन् । सन्दीपले ओपनर लाहिरु मिलन्था र जनकपुरका कप्तानसमेत रहेका ब्याटर अनिल शाहको विकेट लिएका हुन् । १४ बलमा चार रन जोडेका अनिषलाई सन्दीपले ६ ओभरको चौथो बलमा आउट गराएका हुन् । […]
काठमाडौं– नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ। आइतबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराउँदा देउवाको हस्ताक्षरलाई आधिकारिक रूपमा पेस गरेपछि नयाँ किचलो देखिएको हो । कांग्रेसले शनिबार मात्रै आगामी दुवै चुनावमा सहभागी […]
सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेको हो । मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ […]
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।
स्रोतका अनुसार …