क्रिकेटकै कारण विश्वमा चौडा भा’छ छाति ...(भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा गायकद्धय सत्य-स्वरुप राज आचार्य जोडिएका छन्।