राष्ट्र बैंकसँग १६ अर्ब ६६ करोड रुपैयाँ उठाए बैंकले, सापटी पाउन छाडेपछि राष्ट्र बैंकको शरणमा

काठमाडौं। तरलता अभाव चर्किएपछि बैंकहरुले दिनदिनै सापटी बढाउँदै लगेका छन्। सरकारले खर्च गर्न छाडेपछि बैंकिङ तरलता चर्किरहेको छ। बैंकहरुले