डा. केसीसँग वार्ता गर्न सरकारले बनायो तीन सदस्यीय समिति, शिक्षा सचिव संयोजक  :: Pahilopost.com

काठमाडौः ११ औँ पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा सचिवको संयोजकत्वमा स्वास्थ्य सचिव र प्रधानमन्त्री कार्यलयका सचिव रहेको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।  वार्तामा समितिमा स्वास्थ्य सचिव डा. किरण रेग्मी, शिक्षा सचिव