काठमाडौैँ–सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसीरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । बैठकमा दोस्रो तहका पनि केही नेता बैठकमा सहभागी भएका छन्। मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस आइतबार सकिँदैछ। त्यसअघि नै कुनै प्रतिनिधिसभा […]