आगामी फागुनदेखि लुम्बिनीमा केबलकार सञ्चालनमा आउने, टावरको सिभिल काम सकियो

रुपन्देहीको बुटवलबाट पाल्पाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप २६ फागुनदेखि

१० फागुन, विराटनगर । २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २५ फागुनदेखि आयोजना गरिने भएको छ । प्रतियोगिता ३ चैतसम्म चल्नेछ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले भाग लिने धरान फुटबल […]

२५ फागुनदेखि भैरहवामा जजिराको पुनः नियमित उडान

कुवेतको जजिरा एयरवेजले २५ फागुनदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा पुनः उडान सुरु गर्ने भएको छ । कुवेतबाट भैरहवा सातामा तीन उडान गर्ने जजिराले जनाएको छ ।  भैरहवाबाट कुवेतका लागि मंगलबार, बिहीबार र शनिबार...

१९ फागुनदेखि दोलखा महोत्सव

दोलखाको सदरमुकाम चरिकोटमा यही १९ फागुनदेखि दोलखा महोत्सव हुने भएको छ । नौ दिनसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको छ । चरिकोटको टुँडिखेलमा दोलखा चेम्बर अफ कमर्स दोलखाले १९ फागुनदेखि २७ गतेसम्म महोत्सव गर्न लागेको हो । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन र महोत्सवलाई […]

लुम्बिनी केबलकार आगामी फागुनदेखि चलाउने तयारी

२९ पुस, काठमाडौं । रुपन्देहीको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताए । “केबलकार टावरहरुको […]

बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन केबुलकार फागुनदेखि संचालनमा आउने

काठमाडौं : बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि संचालनमा आउने भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माणको काम लगभग सकिएको र फागुनदेखि संचालनमा आउने बताए। ‘केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेसनमा…

त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन

त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

१ फागुनदेखि मनकामना  मन्दिर खुल्ने

गोरखाको प्रसिद्ध मनकामना मन्दिर १ फागुनदेखि खुल्ने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) का संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै...

१ फागुनदेखि सिनेमा हल  खोल्न सिसिएमसीको सिफारिस

कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सिसिएमसिसी)ले १ फागुनदेखि सिनेमा हल खोल्न सिफारिस गरेको छ । आइतबार बसेको सिसिएमसिसी बैठकले १ फागुनदेखि सिनेमा हल खोल्न दिन सरकारलाई सिफारिस गरेको हो । सिसिएमसीकी...

सरोकारवालाको सुझाव : फागुनदेखि विद्यालय खोलौं

२१ माघ, काठमाडौं । सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् । सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् । ‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट […]

फागुनदेखि सुपरदोर्दी ‘ख’ को बिजुली राष्ट्रिय प्रसारण लाइनमा

आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।  जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर