जबरजस्ती करणी उद्योगका फरार आरोपी पक्राउ

जबरजस्ती करणी उद्योगका फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ घर भएका ४१ वर्षीय बिजय थुलुङ राईलाई पक्राउ गरिएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।   बिजय थुलुङले २०७३  माघ १८ मा  स्थानिय महिलालाई बलात्कार गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान प्रतिवेदन सहित सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गर

सम्बन्धित सामग्री

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराइ दिने फैसला […]

जबरजस्ती करणी मुद्दाका फरार १८ वर्षपछि पक्राउ

काठमाडौँ- जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना १८ वर्षपछि पक्राउ परेका छन । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–५ का सुरज विश्वकर्मालाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार १४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४–५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको थिए । सो घटनमा […]

जबरजस्ती करणी मुद्दामा फरार शिक्षक पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवन रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो ।चितवन साबिक गोरखा नगरपालिका-९ छेपेटारस्थित तारा उच्च म

जबरजस्ती करणी सम्बन्धी कसुरका फरार दश वर्षपछि पक्राउ

जबरजस्ती करणी सम्बन्धी कसुरमा फरार रहेका व्यक्तिलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी थापा पक्राउ

काठमाडौं, २६ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१८ ठेगाना भएका ४१ वर्षीय राजु थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०५७ असार २३ गतेको फैसलाले ३ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ, २० भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका ५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास शुक्रबार पक्राउ परेका हुन्। जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, २९ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने २८ वर्षीय जित बहादुर थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेको २०७७ चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिई फरार […]

जबरजस्ती करणी गरेर भागेका मोक्तान आठ महिनापछी पक्राउ

संखुवासभा । संखुवासभाको राम्बेनीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आठ महिना पछि पक्राउ गरेका छन् । जबरजस्ती करणी गरेर फरार भएका मादी नगरपालिका –५ का ३१ बर्षीय ज्ञान बहादुर मोक्तानलाई आठ महिना पछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । ३१ बर्षीय मोक्तानलाई सोमबार मादी राम्बेनीबाट पक्राउ […] The post जबरजस्ती करणी गरेर भागेका मोक्तान आठ महिनापछी पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।