अगुएरो बार्सिलोनासँग अनुबन्ध गर्ने निकट : ग्वार्डिओला

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सर्जियो अगुएरो अर्को सिजन स्पेनिस महारथी बार्सिलोनासँग अनुबन्ध गर्ने निकट पुगेको खुलासा गरेका छन् । करार समाप्त भएसँगै ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यपछि सिटी छाड्ने छन् । क्लबका लागि ३८९ खेलमा उनले २६० गोल गरेका छन् ।‘सायद म एउटा गोप्य कुरा खुलाउँदैछु,’ ग्वार्डिओलाले भने, ‘सायद उनी मेरो हृदयनजिक रहेको क्लब बार्सिलोनासँग अनुबन्ध गर्ने नजिक रहेका छन् । उनी अहिलेसम्मकै विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न गइरहेका छन् ।’‘म नि

सम्बन्धित सामग्री

प्रशिक्षणमा फर्कने जिदानको संकेत

एजेन्सी – जिनेदिन जिदान सन् २०२१ मा दोस्रोपटक रियल म्याड्रिड छोडेपछि प्रशिक्षणबाट बाहिर छन् । तर फ्रान्सेली प्रशिक्षक निकट भविष्यमा प्रशिक्षणमा फर्कने सक्ने संकेत दिएका छन् । ‘जिजु’ पछिल्लो दुई वर्षमा धेरै शीर्ष टोलीसँग जोडिएको छ, तर उनलाई कुनै पनि क्लबले अनुबन्ध गर्न सकेनन् । यस बीचमा, उनी युभेन्टस, म्यानचेस्टर युनाइटेड, फ्रान्स र रियल म्याड्रिडसँग […] The post प्रशिक्षणमा फर्कने जिदानको संकेत first appeared on Hamro Khelkud.