धनगढी : प्रदेश-७ मा हाल अस्थायी रूपमा धनगढीबाट राजधानीको कामकाज भइरहेको छ। प्रदेश सरकार र प्रदेशसभा संचालनको करिब ६ महिनापछि औपचारिक रूपले राजधानीको प्रसंग प्रदेशसभामा प्रवेश गरेको छ।
प्रदेश ७ को नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष सुझाव समितिले निर्धारित समयमा नाम र स्थायी राजधानीबारे कुनै निर्णय गर्न सकेन।...