काठमाडौं – वर्षा लागेसँगै स्क्रब टाइफस रोगका बिरामी बढेका छन् । यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ डाक्टरले बताएका छन् ।
विशेषगरी पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । तर बेलैमा रोगको पहिचान गरी उपचार गराउन नसक्दा बिरामीको अवस्था जटिल बन्ने गरेको सरुवा रोग विशेषज्ञ ...