पार्टीको दलका नेता हर्क साम्पाङ राईसहित सांसदरूले बैठक सुरु भएलगत्तै रोस्टमअघि पुगेर पर्चा देखाएका थिए । उनीहरू अघि बढेपछि मर्यादापालकले घेरा हालेका थिए ।
४ जेठ, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ …
काठमाडौँ– गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको र त्यसलाई थप प्रभावकारी बनाएको जनाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पदभार सम्हालेलगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ शैलीलाई प्राथमिकतामा राखेपछि […]
अमेरिकामा ट्रम्प प्रशासनका अधिकारीहरूले १.८ बिलियन डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने तयारी गरेका छन्। यो कोषमार्फत अघिल्ला प्रशासनहरूको समयमा आफूहरूलाई अन्यायपूर्ण रूपमा अनुसन्धान गरिएको महसुस गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन सकिने अधिकारीहरूको भनाइ छ। करिब १.८ बिलियन डलरको कोष स्थापना गर्ने प्रस्ताव राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलहरू र अमेरिकी न्याय मन्त्रालयबिच आन्तरिक राजस्व सेवा विरुद्ध दायर […]
वाशिङ्टन- अमेरिकाका पूर्वरक्षा मन्त्री तथा सीआईए प्रमुख रबर्ट गेट्सले इरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सन् २००९ देखि नै इरानमाथि सैन्य हमलाको वकालत गर्दै आएका बताएका छन् । गेट्सका अनुसार, नेतन्याहूले हमला भए लगत्तै इरानी सरकार ढल्ने विश्वास गर्दै आएका थिए । सीबीएसको कार्यक्रम ‘फेस द नेशन’ मा गेट्सले सन् २००९ को जुलाईमा नेतन्याहूले उनलाई भनेका थिए- […]