स्वदेश फर्किए श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्ष

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए ।

सम्बन्धित सामग्री