पोखरेली आँगनमा दौंतरी कवि सरूभक्त र तीर्थ श्रेष्ठ

१० चैत, पोखरा । पोखरालाई आधारभूमि बनाएर देशैभरि कहलिएका २ दौंतरी साहित्यकारका सिर्जना, अनुभूति र किस्साहरु एउटै मञ्चबाट पोखरेलीले सुन्ने अवसर पाएका छन् । दौँतरी कविता वाचनमा उभिएका नेपाली कविता साहित्यका दुई मानक स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठ आफ्नै आँगनमा कहिले रंगिलो बने त कहिले साहित्यमा गम्भीर बनेर पोखिए । नेपाली लेखक संघ गण्डकीले दुई […]

सम्बन्धित सामग्री

पाठकमाझ सञ्जीवको जून ओर्लेको रात

पोखरा । कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । पोखरामा आयोजित दौँतरी कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् । प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो […] The post पाठकमाझ सञ्जीवको जून ओर्लेको रात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्।...

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्।...

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र  लक्ष्मीनारायण मन्दिरको दर्शन गरेकी हुन् ।राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए । सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई

राष्ट्रपतिद्वारा पूजाअर्चना

काठमाडौँ,३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरिन् । राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए । […]

‘तलब, भत्ता मात्र बुझ्न कुनै संस्थामा संलग्न हुनेछैन’

नेपाली लेखक सङ्घको हालै भएको सातौँ महाधिवेशनबाट तीर्थ श्रेष्ठ केन्द्रीय अध्यक्षमा चयन भएका छन् । नेपाली लेखक सङ्घ २००८ सालमा गठन भएको भनिन्छ तर यसको गतिविधि द्रुत गतिले अघि बढ्न सकेको छैन । सङ्गीत नाट्य एकेडेमीको सदस्य सचिव रहिसकेका श्रेष्ठ नेपाली लेखक सङ्घलाई कसरी अघि बढाउने योजनामा छन् ? कविको छवि बनाएका उनी के नेपाल प्रज्ञा प्रतिष्ठानमा जान ईच्छुक छन् ? लगायत विषयमा प्रस्तुत छ, रातोपाटीका लागि गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंशः नेपाली लेखक सङ्घले अहिले कस्ता कस्ता काम गरिरहेको छ

स्रष्टा सम्मानित

काठमाडौँ,१५ जेठ । कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । उनलाई रु ३० हजार १६० सहित सम्मान प्रदान गरिएको हो […]

'मिथ्या' सार्वजनिक

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित कार्यक्रममा पराजुलीको उपन्यास 'मिथ्या' सार्वजनिक गरेका हुन् ।

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

२२ असोज, पोखरा । लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । शुक्रबार पोखरामा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै वक्ता कवि प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको बताइन् । ‘प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि […]

आमा

-तीर्थ श्रेष्ठ  : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हु्न् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा हुन पहाड हुनजस्तै गाह्रो छ ।