दशैँ घर आंगनमै आइपुगेको छ । तर, मनमा उमंग छैन। गाउँघरमा लिङ्गे पिङको रौनक छैन। घर फर्किनेको अनुहारमा पहिलेको जस्तो उत्साह छैन। बजारमा चाडपर्वको चहलपहल छ। तर, धेरैको मनमा खुसीभन्दा पीडा गहिरो छ। यसपटक दशैँले खुसीभन्दा बढी दुःख सम्झाएको छ। कतै बाढीपहिरोले घरबार बगाएको छ। कतै आफन्त खोसेको छ। कतै परिवारलाई शोकमा डुबाएको छ। कतै […]
काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६ अक्टोबर १७ तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि । दशैंको फूलपाती, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण […]
३१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडासँग खेल्दै छ ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल बिहान सवा ११ …
मेष : समय शुभ फलदायक छ । राज्यपक्षबाट लाभ, यश–कृति बढ्ने, व्यापारबाट फाइदा होला । वृष : समय त्यति अनुकूल देखिँदैन । रोगको भय, कार्यमा बाधा, व्यर्थको खर्च, धन हानि हुन सक्छ । मिथुन : दिन उत्तम फलदायक छ । धन लाभ, प्रेममा सफलता, बाहन प्राप्तिको सम्भावना देखिन्छ । कर्कट : शुभ समय आएकाले आर्थिक […]
काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६ अक्टोबर १७ तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि । दशैंको फूलपाती, अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]
रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज २५ गतेदेखि पुल निर्माण भइरहेको छ । पुलको काम आधा सकिएको र शनिबारदेखि पैदल आवागमन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको वडाध्यक्ष गोम्बोछिरिङ तामाङले […]