हवाई यात्रुलाई आउजाउमा सहज पुर्याउने उद्देश्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म ‘सटल बस’ सेवा सुरुवात गरिएको छ। मंगलबारदेखि सुरुवात गरिएको यो सेवामा हालका लागि दुईवटा विद्युतीय बस संचालन गरिएको छ। ती बसलाई अमरसिंहचोकदेखि विमानस्थलस्थलमा नियमित आउजाउ गराइनेछ।
काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण-प्रकाशन नगर्न अनुरोध गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको […]
१ वैशाख, पाँचथर । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज सुकेपोखरी क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् । कोही यहाँको विभिन्न प्राकृतिक सुन्दरतासँगै रमिरहेका छन् । कोही चौरी महोत्सव पुगे भने कोही नजिकका ठाउँहरूमा …
१ वैशाख, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क तथा भारतकी अलराउन्डर दीप्ति शर्मा ‘विस्डेन’द्वारा वर्षका उत्कृष्ट क्रिकेटर घोषित भएका छन् ।
स्टार्कलाई पुरुषतर्फ तथा दीप्तिलाई महिलातर्फ उत्कृष्ट क्रिकेटर घोषित गरिएको हो । सन् २०२५ को प्रदर्शनका …