पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिकता राष्ट्र संकटमा परेको बताउँदै अहिले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन दिव्य चेतना आउन जरुरी रहेको बताउनुभएको छ । बडा दशैंको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना दिंदै उहाँले बाहिरियाहरुलाई भित्राएर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च गरिएको आरोप लगाउँदै सो कुरा बताउनुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ ‘बलियो मियोमा …