एमभी दुगड ग्रुपको रक्तदान

एमभी दुगड ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।कम्पनीका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा कम्पनीले रक्तदान कार्यक्रमसँगै अन्य थुप्रै कार्यक्रमहरू आयोजना गरेको हो । कम्पनीले देशको विभिन्न ठाउँमा रहेका आफ्नो शाखाहरूबाट ६ सय ६६ युनिट रगत संकलन गरेको छ ।सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार एवम् शल्यक्रिया कार्यक्रम सम्पन्न गरेको […]