आहा रारा गोल्डकप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौ । आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टोली एपीएफ क्लब र बीवाईएसी मिनेसोटा यूएसए खेल्दैछन् । आज पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । सो खेलको विजेताले सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । एपीएफ अस्ति भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वार्टर फाइनलमा पुगेको हो […]

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : उपाधिका लागि संकटा र भुटनीज भिड्दै

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच खेल हुँदैछ । पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । संकटाले सेमिफाइनलमा विभागिय क्लव एपीएफ क्लबलाई ४–१ ले हराउँदै फाइनल पुगेको हो । यस्तै, भुटनीजले […]

आहा रारा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ भिड्ने

काठमाडौं । आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा बिहीबार चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीच खेल हुनेछ । पोखरा रंगशालामा दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । ए डिभिजनको चर्च ब्वाइज र अमेरिकाको भुटनिज युथ बिहीबारको खेल जित्दै प्रतियोगिताको फाइनल पुग्ने योजनामा हुनेछन् […]

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनलमा

पोखरा : नेपाल पुलिस क्लबलाई नाटकीय रुपमा पराजित गर्दै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्याइजले दोस्रो हाफमा बराबरी गोल फर्कायो।खेलको २४ औँ मिनेटमा पुलिसका रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। खेलको ७६ औँ मिनेटमा चर्च ब्वाइजका अन्जन बिष्टले गोल गर्दै खेल १/१ को बराबरीमा प

आहा ! रारा गोल्डकप : मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्। पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लब बीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा एपीएफले भुटानीज युथ स्पोर्टस् क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा मच्छिन्द्रसँगको भेट पक्का गरेको हो। अर्को सेमिफाइनलमा भोलि मनाङ मस्र

आहा रारा गोल्डकप : सङ्कटा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

आहा रारा गोल्डकप : पुलिस क्वार्टर फाइनलमा

काठमाडौं : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो।खेलको निर्धारित ९० मिनेटमा एक÷एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश

आहा रारा गोल्डकप फुटबल सुरु : उद्घाटन खेलबाटै एपिएफको विजयी सुरुवात

आजको खेल : हिमालयन शेर्पा र नेपाल पुलिस क्लब  सशस्त्र प्रहरीको विभागीय टिम एफिएफ क्लबले २०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको...

आहा रारा गोल्डकप आज देखि सुरु हुँदै, उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

काठमाडौ, ६ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १० […]

आहा रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र एपिएफ भिड्दै

१८औँ संस्करणको आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्दैछन् । खेल पोखरा रंगशालामा ३ बजे सुरु हुनेछ।