कान्तिपुर टिभी पुग्यो ‘नेपहपको श्रीपेच’

नेपालमा पहिलो र्‍याप रियालिटी सो ‘नेपहपको श्रीपेच’ को दोस्रो सिजन कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । पहिलो सिजन इमेज च्यानल एचडी र डी म्युजिक टीभीबाट प्रशारण भएको थियो ।