पाल्पामा मेला हेर्न गएका २ युवा मृत भेटिए

पाल्पा – पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।  उनीहरू दुवै जना फूलपातीकाे रमाइलाे (मेला) हेर्न मित्याल गएका प्रहरीले जनाएकाे छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज बिहीवार शव भेटिएकाे हाे ।  मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

पाल्पामा एक पुरुष घरमा मृत भेटिए

१६ माघ, पाल्पा । पाल्पामा एकजना पुरुष आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं. १ सिद्देश्वर, अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मंगरबार बिहान आफ्नै घरमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय …

पाल्पामा दुई जना मृत भेटिए

रुपन्देही । पाल्पामा दुई जना मृत फेला परेका छन् । निस्दी गाउँपालिका-३ झिरुबासका २१ वर्षीय वीरेन सोमै र सोही ठाउँका २१ वर्षीय इन्द्रबहादुर खरु बुधवार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए । उनीहरूको छुट्टाछुट्टै ठाउँमा शव फेला परेको हो । वीरेनको सोही गाउँपालिका-४ मित्याल र इन्द्रबहादुरको वडा-५ गल्धामा शव […]

पाल्पामा दुई युवा मृत भेटिए

पाल्पाको निस्दी–३, झिरुवास भलुवाका दुई युवा मृत अवस्थामा फेला परेका छन् । दसैँको अष्टमीको दिन घरबाट भलिबल खेल हेर्न हिँडेका भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरुमगरको सब फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पा। पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् । बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत […]

पाल्पामा ५५ वर्षीय पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीका ५५ वर्षीय मनबहादुर विक शुक्रबार दिउँसो मृत अवस्थामा भेटिएका छन् ।

विभिन्न ठाउँमा ६ जना मृत भेटिए

काठमाडौं :  काठमाडौंसहित विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार काठमाडौंमा तीनजना, गुल्मी, झापा र पाल्पामा तीन जना गरी ६ जना मृत अवस्थामा भेटिएका हुन्।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा परिचय नखुलेका करिब ६० वर्षीय पुरुष आफ्नै ठेलागाडामा, कीर्तिपुर नगरपालिका–२ बल्खु खोलाको पुलमुनि परिचय नखुलेकी करिब ४० वर्षीया महिला र काठमाडौं महानगरपालिका–८ पशुपति आर्यघाटमा काम गर्ने ठेगाना नखुलेका ४० वर्षीय ओम मगर आर्यघाटको पेटीमा शुक्रबार म