पोखराः नृत्य नीलम ढुंगानाको सोख। २०६४ सालमा दुर्घटनामा परेर उनले एउटा खुट्टा मात्र गुमाइनन्, आफ्नो इच्छाको सहारा गुमाए जस्तै भयो। खुट्टासँगै उदेश्य नै भाँच्चिएझैं भयो उनलाई। तर, आत्मविश्वास ढल्न दिइनन् उनले।
आत्मविश्वास त नडगमगाएको भने होइन। तर, उनले केही गुमाए पनि धेरैथोक पाइन्। उभिने सहारा गुमाए पनि, हिँड्ने बाटो पाइन्।…