प्रहरीको गोली लागेर गाँजा तस्करीमा संलग्न एक भारतीयको मृत्यु

वीरगञ्ज– बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर बुधबार राति गाँजा तस्करी संलग्न एक भारतीय नागरिकको मृत्यु भएको छ। प्रहरीको गोली लागेर गाँजा तस्करी गरिरहेका भारत बिहार मोतिहारीका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि ७/८ जनाको समूहमा रहेका तस्करहरुले प्रहरीमाथि गोली चलाएको प्रहरीको […]

सम्बन्धित सामग्री

कैलालीमा अपराधमा संलग्न ४८ जना अझै फरार

धनगढी । आइतबार बेलुकी कैलालीको अत्तरियामा गोली चल्यो। गोली लागेर एक जना सुन व्यवसायी घाइते भए । गोली लागेर घाइते भएका २८ वर्षीय विकास सुनारको उपचार भइरहेको छ । दुई राउण्ड गोली प्रहार गरेर दुई जना फरार छन्। जिल्लाभित्र पछिल्लो समय कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, कुटपिट अपरण, जबरजस्ती करणी लगायतका घटना बढ्दै गएको देखिएको […] The post कैलालीमा अपराधमा संलग्न ४८ जना अझै फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार

रुपन्देहीमा गोली लागेर एक जना घाइते

काठमाण्डाै - रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । नचिनेकाे मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का विकास गुरुङ घाइते हुनुभएको र गोली चलाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासमा रहेको सिद्धार्थ कटेजमा पनि गएराति पेस्तोल देखाएर सुन र नगद लुटपाट भएको थियो । दुवै घटनामा एउटै समूह वा फरक समूह संलग्न रहेको भन्ने खुलिनसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।&nb...

सिकार खेल्न गएका वेला गोली लागेर मृत्यु

तुलसीपुर : दाङमा गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएकामध्ये एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ।गोली लागेर लमही नगरपालिका-१ का २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको हो। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ।घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। लमही-१ निवासी २८ वर्षीय नीमबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, २४ वर्षी

दाङमा गोली लागेर एक जनाको मृत्यु

घोराही । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई […] The post दाङमा गोली लागेर एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा गोली लागेर एक जनाको मृत्यु

घोराही – दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर-१ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा […]

दाङमा गोली लागेर एक जनाको मृत्यु

घोराही, १४ वैशाख । दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले […]

डडेल्धुरामा गोली लागेर एक पुरुषको मृत्यु

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका  डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।  उनको शव अस्पतालमा राखिएको  छ।  त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्

हाइटीका राष्ट्रपतिको हत्याः सम्भावित चार अभियुक्त मारिए

हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न भएको आशंका लागेका चार व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएको छ। हाइटी प्रहरीका अनुसार बुधबार राष्ट्रपति मोइसको घरमै भएको हत्यापछि भएको खोजी अभियानको क्रममा घटनामा संलग्न भएको आशंकामा रहेका चारजनाको गोली लागेर मृत्यु भएको हो। अरु दुईजनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अझै […]

शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जंगल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । घटनास्थल पुग्न तीन÷चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँग हुन नसक्ने हुँदा घटनाबारे थप विवरणहरु आउन बाँकी रहेको पनि प्रउ चन्दले बताउनुभयो । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा एक जनालाई राति नै नियन्त्रणमा लिइसकेको बताइएको भए पनि नाम भने सार्वजनिक गरेको छैन । यसैबीच, भरुवा बन्दुकको गोली लागेर मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।