काठमाडौं : जनवादी गणतन्त्र चीनको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले गर्दै आएको छ। एकलौटी रुपमा सीपीसीले नेतृत्व गरिरहेको चीनमा केही गैर कम्युनिस्ट तथा सीपीसी इतरका पार्टीहरु पनि छन्।
सीपीसीको २० औं राष्ट्रिय कंग्रेस यसै वर्ष शरदमा हुँदैछ। कंग्रेसबाट राष्ट्रपति सि चिनफिङ पुन: दोहोरिने सम्भावना छ। एक दशकमा दुई पटक हुने…